दिल्लीलाई हराउँदै चेन्नाई १३ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । चेन्नाईले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो । चेन्नाईका शेन वाटसन प्लेयर अफ दि म्याच भए … Continue reading दिल्लीलाई हराउँदै चेन्नाई १३ रनले विजयी